CNC Ireland ,Establish 2010 '’हाम्रो संकृती र परम्परलाई जोगाऔ ,नेपाल र नेपाली लाई चिनाऔ‘’ '’Let’s Preserve Our Culture and Tradition, let’s Introduce Nepal and Nepalese

कोर्क नेपाली समाज हार्दिक अपिल गर्दछः



कास्कीको तातोपानी, भुर्जुङखोला, सार्दिखोला लगायतका क्षेत्रमा हिमपहिरो गई आएको ठूलो बाढीले अकल्पनीय धनजनको क्षति भएको यो दुःखद परिवेशमा कोर्क नेपाली समाज हार्दिक समवेदना व्यक्त गर्दै पीडित परिवारको तत्काल सहयोगार्थ राहत स्वरूप रकम संकलन गरियको छ । आउनुहोस्, दुःखको यो घडीमा हातेमालो गरौं, चहराईरहेको मनहरुमा मल्हमपट्टि गरी मानवीय समवेदनाको उच्चतम् नमूना प्रस्तुत गरौं ।
यस बाट जम्मा भएको रकम पोखरा को रेडियो अन्नपूर्ण बाट सन्चालित "अन्नपूर्ण राहत कोष" जम्मा गरिनेय छ ।

समस्त आयरल्याड बासी नेपाली दाजु भाई तथा दिदि बैनी हरू मा सहयोग को लागि कोर्क नेपाली समाज हार्दिक अपिल गर्दछः

No comments:

Post a Comment