CNC Ireland ,Establish 2010 '’हाम्रो संकृती र परम्परलाई जोगाऔ ,नेपाल र नेपाली लाई चिनाऔ‘’ '’Let’s Preserve Our Culture and Tradition, let’s Introduce Nepal and Nepalese

राहत कार्यमा सहयोग गर्नुहुने समस्त माहनुभाब प्रति धन्यबाद ब्यक्त गर्दछौ

यहि बैशाख २३ गते शनिबार बिहान अन्नपुर्ण माछापुच्छ्रे् हिमालको आधार शिविरभन्दा तल हजारौ फिट उचाईबाट खसेको हिमपहिरोले थुनिएको सेती गण्डकीको मुहान अकस्मात फुटेर सेती नदीमा आएको बाढीका कारण सार्दीखोला गा.बिकास समिति तथा माछापुछ्रे गा.बिकाश समितिमा भएको ठुलो धनजनको क्षेती भई बिचल्लीमा परेका व्यक्तिहरु, घाइतेहरु साथै मृतकका परिवारहरु प्रति यो दुःखद परिवेशमा कोर्क नेपाली समाज तथा गैर आबासीय नेपाली संघ ,आयरल्याड हार्दिक समवेदना प्रकट गर्द्छ । 

उक्त अकल्पनीय ठुलो धनजनको क्षेती भई बिचल्लीमा परेका व्यक्तिहरु, घाइतेहरु साथै मृतकका परिवारहरुको सहयोगको लागि सेवा र सहयोग गर्ने उद्धेश्यले सहयोगको लागि कोर्क नेपाली समाज,आयरल्याड तथा गैर आबासीय नेपाली संघ, आयरल्याड को सयुक्त पहलमा राहत स्वरुप रकम सङ्कलन गरिएको छ । यस राहत सङ्कलन मार्फत आयरल्याडवासी नेपाली हरू को सहयोगमा जम्मा रकम ८९१ यूरो संकलन भएको छ ।
यस राहत कार्यमा हामी लाई सहयोग गर्नुहुने समस्त माहनुभाब प्रति हामी दुबै सस्था को तर्फ बाट हार्दिक धन्यबाद ब्यक्त गर्दछौ 


यस राहत सङ्कलन मार्फत  जम्मा भएको रकम पोखरा को रेडियो अन्नपूर्ण बाट सन्चालित "अन्नपूर्ण राहत कोष" मा जम्मा गरिनेछ ।  
Amar Chhantyal  Dublin 10
Amicus Restaurent (Staff) Cork 50
Amrit Thapa  Dublin 10
Avedya Pani Gautam  Dublin 15
Basanta  Bhandari Cork 5
Basanta Neupane Cork 50
Bibek Nanda Pandey Dublin 10
Bom Kumar Nepali  Cork 10
Chaman Rana  Cork 5
Chandra Kala Niraula Dublin 20
Dambar Singh Dublin 20
Deepak Bohra Dublin 20
Dhan B.Khatri Cork 5
Din B. Ale Magar Cork 20
Durga Chuwai  Cork 50
Durga Thaukari  Cork 10
Ganesh Prasai Dublin 51
Ghan B. Magar Cork 5
Hira  lal Gandrav Dublin 20
Hom Nath Pokhrel Dublin 10
Ishwor Gurung Dublin 10
Jiban Timilsina Dublin 30
Kamal P. Adhikari Cork 20
Keshav Bhattarai Dublin 25
krishna B. Khatri Cork 10
Lok Nath Tripathi Cork 20
Man Kumar Dhamala Dublin 15
Nabaraj Koirala   Dublin 20
Nabin Thapa Dublin 50
Narayan Bastakoti  Dublin 10
Nilan Prajapati  Dublin 10
Om Adhikari Dublin 15
Prakash Bomjan  Dublin 10
Prakash Shrestha Dublin 5
Prasad Gurung Dublin 10
Prashant Poudel Cork 5
Pratap Singh(NRI) Dublin 15
Rajan Kafle  Dublin 20
Rajendra Neupane   Cork 20
Rajib Giri Dublin 15
Raju sigdel Dublin 5
Ram Narayan Poudel Dublin 30
Resham Gurung Dublin 10
Sagar Thapa  Cork 5
Saroj  Pokheral  Cork 10
Shukra Raj Neupane Cork 20
Subham Sharma  Dublin 10
Tek Narayan Paudel  Cork 50
Vijay Sahani Cork 20
TOTAL 891

कोर्क नेपाली समाज हार्दिक अपिल गर्दछः



कास्कीको तातोपानी, भुर्जुङखोला, सार्दिखोला लगायतका क्षेत्रमा हिमपहिरो गई आएको ठूलो बाढीले अकल्पनीय धनजनको क्षति भएको यो दुःखद परिवेशमा कोर्क नेपाली समाज हार्दिक समवेदना व्यक्त गर्दै पीडित परिवारको तत्काल सहयोगार्थ राहत स्वरूप रकम संकलन गरियको छ । आउनुहोस्, दुःखको यो घडीमा हातेमालो गरौं, चहराईरहेको मनहरुमा मल्हमपट्टि गरी मानवीय समवेदनाको उच्चतम् नमूना प्रस्तुत गरौं ।
यस बाट जम्मा भएको रकम पोखरा को रेडियो अन्नपूर्ण बाट सन्चालित "अन्नपूर्ण राहत कोष" जम्मा गरिनेय छ ।

समस्त आयरल्याड बासी नेपाली दाजु भाई तथा दिदि बैनी हरू मा सहयोग को लागि कोर्क नेपाली समाज हार्दिक अपिल गर्दछः