CNC Ireland ,Establish 2010 '’हाम्रो संकृती र परम्परलाई जोगाऔ ,नेपाल र नेपाली लाई चिनाऔ‘’ '’Let’s Preserve Our Culture and Tradition, let’s Introduce Nepal and Nepalese

हार्दिक समवेदना

जिल्ला बागलुंग, हिल गा. बि. स. वार्ड नं ६ स्थायी घर भई बिगत ७ बर्स देखि आएरल्यांड स्थित डब्लिन मा रहदै आउनु भएका श्री कृष्ण थापा को ३७ बर्षको उमेरमा असामयिक निधन भएको छ lयस दुखद समाचारले हामी सबैलाई स्तब्ध तथा मर्माहत बनाएको छ | यस दुखद घडीमा शोकाकुल परिवारपर्ति हार्दिक समवेदना प्रकट गर्दछौ ,साथै परिवार तथा आफन्तजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनि ईश्वरसंग प्राथना गर्दै दिवंगत आत्माको चिर शान्तिको लागि कामना गर्दछौ |

कोर्क नेपाली समाज ,आयरल्याण्ड

No comments:

Post a Comment