CNC Ireland ,Establish 2010 '’हाम्रो संकृती र परम्परलाई जोगाऔ ,नेपाल र नेपाली लाई चिनाऔ‘’ '’Let’s Preserve Our Culture and Tradition, let’s Introduce Nepal and Nepalese

thank our guests for adding fragrance in our new year programme

With all the respect, we CNC-Ireland would like to take this opportunity to thank our guests for adding fragrance in our new year programme with their amazing presence. We really appreciate for being there all the way from different parts of Ireland such as Dublin,Tipperary,Limerick to encourage and motivate our community. 

Thanks to all the families and friends for making our event a huge success with their presence and helping hands. Especially to all the performers we would like to say thank you for your priceless performance, each of you were amazing. And also aspect the same assistance on upcoming years.

Happy new year 2070 to all the Nepalese residing all over the World!!!......... CNC, IRELAND

New Year Programme 2070

CNC Ireland would like to inform all the Nepalese that new year programme 2070 is going to be held on 14th of April at cork county cricket club, mardyke walk . So on the behalf of this we would like to humbly request all the Nepalese to participate in programme to make it grand success. (CNC IRELAND )

 please reserve your seat earlier as soon as possible, this programme is going to be more exciting and entertaining for sure,,,

Ticket Details:
Adult: - €20
Kids (5-10)yrs: - €10
Kids Under 5 yrs  go Free

For ticket contact-
Mr. Lok Tripathi 087-9984834
Mr. Basanta Neupane 086-4099308
Mr. Durga Chuwai 086-1522925



* all the Nepalese people living out here in Ireland that if you are interested to perform in Nepalese new year program on 14th April, please contact one of  our executive member ,
Basanta ale   0899543159
lok nath Tripathi  0879984834
Raj neupane   0862066204




कोर्क नेपाली समाज आयरल्याण्डको दोश्रो साधारणसभा सम्पन्न



आयरल्याण्ड - यहि मिति २०६९ फाल्गुन २२ गते बसेको कोर्क नेपाली समाज आयरल्याण्डको दोश्रो साधारणसभा सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्थानीय नेपालीहरुको राम्रो उपस्थिति थियो। कोर्क नेपाली समाज आयरल्याण्डका अध्यक्ष टेक नारायण पौडेल  ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लोकनाथ त्रिपाठी ज्युबाट गत बर्षभरिको आर्थिक बिबरण तथा कार्य प्रगति बिबरण प्रस्तुत गरिएको थियो।

सभामा पेश गरिएका सबै प्रतिबेदनहरुलाई हलमा उपस्थित महानुभाबहरुले ताली बजाएर पास गर्नु भएको थियो। उक्त कार्यक्रममा अध्यक्ष  टेक नारायण पौडेल ज्युले आफ्नो कार्यकालको बारेमा मन्तब्य राख्दै समाजका सदस्यहरुको पूर्ण सहयोग भएकोलेनै आज यहाँ सम्मको यात्रा तय गर्न सफल भएको र भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्दै समाजलाई सहयोग पुर्‍याउने सबैलाई धन्यबाद व्यक्त गर्दै आफ्नो कार्यकाल समापनको घोषणा गर्नुभएको थियो।

त्यसैगरी कार्यक्रममा विधान संसोधन सहित नयाँ कार्यसमिती गठन भएको छ। नयाँ कार्य समितिमा सर्बसहमतिबाट अध्यक्ष पदको लागि बसन्त न्यौपाने ज्युलाई चयन गरिएको छ भने बाकी सम्पूर्ण पदाधिकारीहरु पनि सर्बसहमतिबाटनै चयन भएका थिए। भुतपूर्व अध्यक्ष  टेक नारायण पौडेल ज्यु बाट नव नियुक्त अध्यक्ष बसन्त न्यौपाने ज्युलाई सम्पूर्ण कार्यभार हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा समाजका नव नियुक्त अध्यक्ष बसन्त न्यौपाने ज्यु बाट आगामी कार्य योजनाको बारेमा जानकारी गराउदै हातमा हात मिलाउदै हाम्रो संस्कृति र परम्पराको जगेर्ना गर्दै नेपाल र नेपालीलाई देस विदेशमा परिचित गराउन आफू अथक कोशिशमा लागि पर्ने बताउनुभयो, तथा आफ्नो पदको दुरुप्रयोग नगरी संस्था लाई आगाडी बडाउने बताउनु भयो।

नयाँ कार्यसमितिलाई कोर्क् नेपाली समाज आयरल्याण्डका सल्लाहाकार तथा सम्रक्षक धन बहादुर खत्री तथा भुतपुर्ब अध्यक्ष टेक नारायण पौडेल ज्यु बाट संयुक्त रुपमा स्वागत तथा सफलताको कामना गर्नु भयो।

नयाँ कार्यसमिति को रुपरेखा यस प्रकार छ।
अध्यक्ष: बसन्त न्यौपाने
उपाध्यक्ष: दुर्गा प्रसाद सुबेदी
महा सचिव: लोक नाथ त्रिपाठी
सह-सचिव: दिनेश आले
कोषध्यक्ष: विजय साहीनी
सह-कोषध्यक्ष: बसन्त आले
पोब्लिकेसन तथा वेव संयोजक: राजेन्द्र न्यौपाने
युबा संयोजक: चमन राना मगर
महिला संयोजक: जानुका सुबेदी
सदस्यहरुमा
टेक नारायण पौडेल 
शर्मिला न्यौपाने
सरोज पोखरेल
किष्ण बहादुर खत्री

2nd general Assembly

CNC Ireland would like to inform all the Nepalese that CNC Ireland 2nd general Assembly is going to be held on 5th of march at Paul Street shopping center . So on the behalf of this we would like to humbly request all the Nepalese to participate in programmer to make it grand success. For the more information, see the details given below-
Event: 2nd general Assembly
Venue: -Dinning room , Paul Street shopping center
Date: 05/03/2013
Time . 9 am

for more detail
www.cncireland.org
cncireland@hotmail.com